काबुलमा आत्मघाती आक्रमण मृतकको सङ्ख्या ८० पुग्यो

काबुल । अफगानिस्तानको राजधानी काबुलमा राजदूतावास, महत्वपूर्ण सरकारी कार्यालय र कूटनीतिज्ञ व्यक्तित्वको आवासस्थानसहित लक्षित बुधबार गरिएको एक भीषण आत्मघाती ट्रकबम विस्फोट परी कम्तीमा ८० जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जानकारी दिएको छ । स्थानीय समयाअनुसार ८:३० बजे बुधबार बिहान जान्बाक स्क्वायरस्थित भएको यस आक्रमणमा परी महिला र बालबालिकासहित सयौं सर्वसाधारण घाइते भएका छन् । … Continue reading काबुलमा आत्मघाती आक्रमण मृतकको सङ्ख्या ८० पुग्यो